हाईलाईट:
/ सूचना/समाचार

लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका कर्मचारीहरुलाई कामकाज गर्न तोकिएको सूचना

जनशक्ति योजना तथा विकास शाखा २०७७ जेठ २७ गते मंगलबार १३:४१:०८ बजे

सूचना !

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका देहायका कर्मचारीहरुलाई मिति २०७७।०२।२५ को नेपाल सरकार (सचिवस्तर) को निर्णय अनुसार देहाय बमोजिम कामकाज गर्न तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पत्र डाउनलोड गर्नको लागी सम्बन्धित व्यक्तिको नामको दायाँ तर्फ रहेको डाउनलोड मा Click गर्नुहोला । (मोबाईलबाट खोल्दै हुनुहुन्छ भने Table लाई बाँया तर्फ स्क्रोल गर्नुहोला)

कामकाज गर्न तोकिएको कर्मचारीहरुको विवरण

क्र.सं.

कमचारीको नाम थर

पद

सेवा/समूह/उपसमूह

तह

काम काज गर्न तोकिएको निकाय

पत्र डाउनलोड

श्री अर्जुन देव

असिष्टेन्ट सब इन्जिनियर

नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समुह

सिभिल चौथो

दुहवी नगरपालिका, सुनसरी

डाउनलोड

श्री विषम विष्टमगर

असिष्टेन्ट सब इन्जिनियर

नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समुह

सिभिल चौथो

त्रीवेणी नगरपालिका, रुकुम पश्चिम

डाउनलोड

श्री शरण कुमार राई

असिष्टेन्ट सब इन्जिनियर

नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समुहसिभिल चौथो

थुलुङ  दुधकोशी गाउँपालिका, सोलुखुम्बु

डाउनलोड

श्री चक्र बहादुर देउवा

खा. प. स. टे. (स्यानिटरी)

नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समुह

खा. प. स. टे. (स्यानिटरी) चौथो

बडीकेदार गाउँपालिका, डोटी

डाउनलोड

श्री बम बहादुर कार्की

खा. प. स. टे. (स्यानिटरी)

नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समुह

खा. प. स. टे. (स्यानिटरी) चौथो

भगवतीमाई गाउँपालिका, दैलेख

डाउनलोड

श्री प्रविण बुढामगर

खा. प. स. टे. (स्यानिटरी)

नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समुह

खा. प. स. टे. (स्यानिटरी) चौथो

पैयूँ गाउँपालिका, पर्वत

डाउनलोड

श्री संगिता बस्नेत

सहायक महिला विकास निरिक्षक

नेपाल विविध सेवा

सहायक महिला विकास निरिक्षक चौथो

हतुवागढी गाउँपालिका, भोजपुर

डाउनलोड

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल एक्सन
१. लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका कर्मचारीहरुलाई कामकाज गर्न तोकिएको सूचना २०७७ जेठ २७ गते मंगलबार

थप सूचना/समाचार