नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
सम्मानित सर्वोच्च अदालतको मिति २०७६ असोज ५ गतेको फैसला अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा सिफारिस हुने उम्मेदवारहरुको योग्यताक्रम नामावली