हाईलाईट:
/ परिपत्र/निर्देशन

समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धी सूचना

कर्मचारी प्रशासन महाशाखा २०७६ मंसिर ९ गते सोमबार ११:३३:०० बजे

     यस मन्त्रालयमा कर्मचारीहरुको विवरण अद्यावधिक गर्ने कार्य भै रहेको हुँदा मिति २०७६/०८/०८ देखि अर्को व्यवस्था नभए सम्म समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धि काम स्थगित गरिएकोले सो सम्बन्धि विषयमा निवेदन दिन आवश्यक भए निवेदन दर्ता गरी/गराई सम्बन्धित कार्यालय मै सेवारत रहनुहुन अनुरोध गरिन्छ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल एक्सन
१. समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धी सूचना २०७६ मंसिर ९ गते सोमबार

थप परिपत्र/निर्देशन