नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ बैशाख १८ गते शुक्रबार
यस मन्त्रालयको मिति २०७६।१२।०९ को निर्णय अनुसार नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्धितिय श्रेणी उपसचिव पदमा बढुवा भई मिति २०७६।१२।१९ को निर्णय अनुसार भएको पदस्थापन सम्बन्धी विवरण ।