नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
श्री स्थानीय तहहरु सबै
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प.सं. ०७६।७७ च.नंं ७३९ मिति २०७६।१२।२५ को प्राप्त पत्र र सो साथ संलग्न कागजात यसैसाथ संलग्न छ । व्यहोरा सोहीबाट अवगत गर्नु भई सोही बमोजिम गर्नु गराउनु हुन अनुरोध छ ।