नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ फाल्गुण २ गते शनिबार
मिति २०७७।०५।०३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीहरुलाई सरुवा / कामकाज गर्न खटाईएको विवरण ।