नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
श्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प.सं. २०७७।७८ च.नं./PMEP/५४ मिति २०७७।०५।१८ को पत्रबाट अनुरोध भई आए बमोजिम ।
EMIS मा बेरोजगार व्यक्तिहरुको विवरण प्रविष्ट गर्ने सम्बन्धमा । (श्री गाउँपालिका/नगरपालिका सबै)