नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
श्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) को प.सं. २०७७/७८ च.नं./PMEP/११५ मिति २०७७/०७/२५ को पत्र मार्फत अनुरोध भई आए बमोजिम ।
प्र.म.रो.का.को सशर्त अनुदान रकम निकासा सम्बन्धमा । (श्री गाउँपालिका/नगरपालिका सबै)