नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ पौष ९ गते बुधबार
सरुवा / काज / कामकाजका लागि Online System बाट निवेदन संकलन गर्ने सम्बन्धी सूचना । अनलाईन सरुवा / काज / कामकाजका लागि निवेदन दिन https://saruwa.mofaga.gov.np/ मा जानुहोस ।