नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ मंसिर १८ गते बिहीबार
श्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०७७।०९।०९ को पत्रबाट अनुरोध भई आए बमोजिम ।
बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरिएको । (श्री स्थानीय तह सबै)