नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ कार्तिक १० गते सोमबार
श्री निर्वाचन आयोगको मिति २०७७।०९।१९ को पत्रबाट अनुरोध भई आए बमोजिम ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्बन्धमा । (श्री स्थानीय तह सबै)