नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ श्रावण २३ गते शनिबार
सहभागिता सम्बन्धमा । (बागमति प्रदेशका स्थानीय तहहरु सबै) । माग गरिएको विवरणको फाराम र Power Point बनाउनको लागि ढाँचा MoFAGA Portal मा राखिएको व्यहोरा अनुरोध छ ।