नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ कार्तिक २९ गते शनिबार
कार्यक्रम संशोधन सम्बन्धमा । (श्री भौतिक पूर्वाधार विकास मन्त्रालय, सबै प्रदेश)
श्री स्थानीय पूर्वाधार विभाग, स्थानीय पुल शाखाको प.सं. ७७।७८ च.नं.१७२ मिति २०७७।१२।०४ को पत्रबाट अनुरोध भई आए बमोजिम ।