नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ बैशाख १५ गते मंगलबार
नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७८।१०।२८ को निर्णय अनुसार कामकाजमा खटाईएको राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीहरुको विवरण ।