नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८२ मंसिर २९ गते सोमबार
शैक्षिक प्रोत्साहन वृति व्यवस्थापन समितिको सचिवालयको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृति उपलब्ध गराउने सम्बन्धमा अन्तिम नतिजासूची प्रकाशन गरिएको सूचना ।