नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
सेवा निवृत राष्ट्रसेवक/निजामती कर्मचारीहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्रसेवामा समुचित उपयोग गर्न तथा निजहरुको पालना गर्नुपर्ने आचरणलाई संहीतावद्ध गर्न मस्यौदा तयारीको लागि सरोकारवालाबाट १५ दिनभित्र सुझाव संकलन गर्ने बारे सूचना