सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनको लागि प्रकाशन गरिएको छ। उक्त मस्यौदा उपर सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र तपशिलमा उल्लिखित लिङ्कमा राय सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध छ।
राय सुझावको लागि लिङ्क
https://forms.gle/dSH76UJxLGVM8DcK8
Scan QR to open link:

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :
| क्र.स. |
सम्बन्धित फाईलको नाम |
अपलोड भएको मिति |
सम्बन्धित फाईल |
एक्सन |
| १. |
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय/सुझाव पेश गर्ने सम्बन्धी सूचना |
२०८३ बैशाख ११ गते शुक्रबार |
|
|