नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ बैशाख २३ गते बुधबार
यस मन्त्रालयको
मिति २०८३/०१/२२ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका नेपाल प्रशासन
सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका
कर्मचारीहरुको विवरणः