हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
१७११. बजेट विवरण खुलाई पठाईदिने बारे । (पत्रमा उल्लेखित स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२४
 
१७१२. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण पठाउने सम्बन्धमा । (जिल्ला समन्वय अधिकारी, जिसस सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२३
 
१७१३. प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि सम्बन्धमा (श्री गाउँपालिका/नगरपालिका सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२३
 
१७१४. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअल सम्बन्धमा । (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२३
 
१७१५. Virtual Training मा सहभागी हुने सम्बन्धमा । (श्री संलग्न सूची बमोजिमका गाउँपालिका/नगरपालिका) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२३
 
१७१६. रा.प तृतीय श्रेणी वा सो सरहका अधिकृतहरुको सेवाकालीन तालिम सम्बन्धि सूचना । परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७७-०७-१९
 
१७१७. आशयको सूचना सम्बन्धमा । (बोलपत्र खरिद नं MOFAGA-01/2077/78) बोलपत्र आन्तरिक व्यवस्थापन शाखा २०७७-०७-१९
 
१७१८. भगिनी सम्बन्ध स्थापना गर्दा लिनुपर्ने पूर्वस्वीकृति सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०७७-०७-१९
 
१७१९. पुनः ताकेता सम्बन्धमा । (श्री जिल्ला समन्वय समिति सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७७-०७-१७
 
१७२०. रा.प. तृतीय श्रेणीका रिक्त प्राविधिक पदहरुको विवरण सम्बन्धमा । (सबै मन्त्रालय / आयोग / सचिवालय / निकाय) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७७-०७-१६
 
१७२१. Virtual Training मा सहभागी हुने सम्बन्धमा । (संलग्न सुची बमोजिमका गाउँपालिका एवं नगरपालिका) सूचना/समाचार अन्य निकाय २०७७-०७-१४
 
१७२२. स्वत प्रकाशन (२०७७ श्रावण १ देखि २०७७ असोज मसान्त सम्म) सूचनाको हक सम्बन्धी विवरण सूचना प्रविधि शाखा २०७७-०७-१४
 
१७२३. गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-०६
 
१७२४. प्रगति तथा खर्चको फांटबारी सम्बन्धमा । (समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र लागु भएका सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-०५
 
१७२५. स्थानीय तहका जनस्वास्थ्य निरिक्षकको योग्यता सम्बन्धमा । (स्थानीय तह सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-०५
 
जम्मा ३६०८ मध्ये १७११ देखि १७२५ सम्मका अभिलेखहरु