हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
२४६१. समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना अन्तर्गत प्रत्येक स्थानीय तहमा रहने सेवा ईकाईमा आवश्यक MIS Operator र Field Assistant पदको लागि अनलाईन आवेदन सम्बन्धी सुचना सूचना/समाचार मन्त्रालय २०७६-०५-१६
 
२४६२. आ.ब. २०७५/०७६ को बार्षिक सम्पत्ति विवरण अनलाईन प्रविष्ट गर्ने सम्बन्धमा (जिसस सबै, स्थानिय तह सबै) परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७६-०५-१५
 
२४६३. समायोजन भएको स्थानमा हाजिर हुन पठाउने सम्बन्धमा । (उल्लेखित निकाय सबै) परिपत्र/निर्देशन सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७६-०५-१५
 
२४६४. हाजिर हुन जाने सम्बन्धमा । (राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रालय / आयोग / सचिबालय / केन्द्र / प्राधिकरण सबै) परिपत्र/निर्देशन मन्त्रालय २०७६-०५-१५
 
२४६५. स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन नमूना कानुन । नमुना कानुन वातावरण तथा विपद् समन्वयन शाखा २०७६-०५-१५
 
२४६६. तालिममा सहभागिता सम्बन्धमा ।(पत्रमा उल्लेखित स्थानिय तहहरु) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७६-०५-१५
 
२४६७. सहभागिता सम्बन्धमा (उल्लेखित स्थानिय तह) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७६-०५-१५
 
२४६८. लेखा परिक्षण एवं सम्परीक्षण गराउने बारे (उल्लेखित तह सबै ) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७६-०५-१३
 
२४६९. रा.प. प्रथम, द्वितिय र तृतीय श्रेणीका रिक्त पदहरुको विवरण सम्बन्धमा । (सबै मन्त्रालय / आयोजना / सचिबालय / निकाय) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७६-०५-१२
 
२४७०. राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस, २०७६ मनाउने सम्बन्धमा । (स्थानीय तह सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७६-०५-१२
 
२४७१. बाल दिवस मनाउने सम्बन्धमा (स्थानीय तह सबै) परिपत्र/निर्देशन सामाजिक समावेशीकरण शाखा २०७६-०५-१२
 
२४७२. विवरण उपलब्ध गराईदिने सम्बन्धमा (स्थानीय तह सबै) परिपत्र/निर्देशन सामाजिक समावेशीकरण शाखा २०७६-०५-१२
 
२४७३. ५२, ५३, ५४, ५५ र ५६ औ प्रतिवेदनको जवाफ पठाईदिने सम्बन्धमा (उल्लेखित तह सबै) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७६-०५-१२
 
२४७४. निजामती सेवा दिवस, २०७६ सम्बन्धमा । परिपत्र/निर्देशन कर्मचारी कल्याण शाखा २०७६-०५-१२
 
२४७५. सिफारिश कार्यान्वयन सम्बन्धमा । (स्थानिय तह सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७६-०५-१२
 
जम्मा ३६१७ मध्ये २४६१ देखि २४७५ सम्मका अभिलेखहरु