हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
३३१. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०७/१७ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०७-२०
 
३३२. माग आकृति फाराम पठाउने सम्बन्धमा (ताकेता) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०८२-०७-२०
 
३३३. बालमैत्री स्थानीय गाउँ-नगरपालिका घोषणाको विवरण सम्बन्धमा। परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८२-०७-२०
 
३३४. यस मन्त्रालयको मिति २०८२/०७/१९ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०७-१९
 
३३५. यस मन्त्रालयको मिति २०८२/०७/१८ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका कर्मचारीहरुको विवरण: सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०७-१८
 
३३६. यस मन्त्रालयको मिति २०८२/०७/१७ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०७-१७
 
३३७. यस मन्त्रालयको मिति २०८२/०७/१६ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह तथा रा.प. अनंकित कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०७-१६
 
३३८. खोपवाट बचाउन सकिने रोगहरुको निगरानीको संक्रमणकालीन योजना कार्यान्वयन सम्बन्धमा। सूचना/समाचार स्थानीय तह समन्वय शाखा २०८२-०७-१६
 
३३९. यस मन्त्रालयको मिति २०८२/०७/१४ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह तथा राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना स्थानीय तह कर्मचारी प्रशासन शाखा २०८२-०७-१४
 
३४०. सेवाकालीन तालिम सम्बन्धमा (रा.प. द्धितीय र रा.प. तृतीय) सूचना/समाचार मानव संसाधन योजना शाखा २०८२-०७-१४
 
३४१. विदेशको प्रयोजनको लागि स्थानीय तहहरुबाट जारी हुने सिफारिस पत्रहरु एवं कागजातहरुको अङ्ग्रेजी भाषाको ढाँचा सम्बन्धमा। परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८२-०७-१४
 
३४२. स्वत: प्रकाशन (२०८२ साल श्रावण १ देखि आश्विन मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरु) सूचनाको हक सम्बन्धी विवरण सुशासन प्रवर्द्धन शाखा २०८२-०७-१४
 
३४३. तथ्याङ्क संकलन तथा प्रविष्टि सम्बन्धमा। परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८२-०७-१३
 
३४४. यस मन्त्रालयको मिति २०८२/०७/१३ गतेको निर्णयानुसार मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी रही कार्यरत रहेका, दरवन्दी फाजिलमा परेका, संवैधानिक निकायबाट सरुवा सहमति प्राप्त भएका तथा विभिन्न प्रदेशबाट काज फिर्ता भएका राजपत्र अनंकित कर्मचारीहरुको सरुवा विवरणः सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०७-१३
 
३४५. यस मन्त्रालयको मिति २०८२/०७/१२ गतेको निर्णयानुसार सरुवा गरिएका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०७-१२
 
जम्मा ३७४० मध्ये ३३१ देखि ३४५ सम्मका अभिलेखहरु