हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
१२९१. नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७८।११।०३ को निर्णयानुसार कामकाजमा खटाईएको राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीहरुको विवरण । परिपत्र/निर्देशन सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७८-११-०३
 
१२९२. सेवाकालीन प्रशिक्षण सम्बन्धी सूचना । सूचना/समाचार अन्य निकाय २०७८-११-०१
 
१२९३. नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७८।१०।२८ को निर्णय अनुसार कामकाजमा खटाईएको राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीहरुको विवरण । सूचना/समाचार सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७८-१०-२८
 
१२९४. ३५ औ आधारभुत प्रशासन प्रशिक्षण कार्यक्रममा रजिष्ट्रेशन गर्ने सम्बन्धमा । सूचना/समाचार मानव संसाधन योजना शाखा २०७८-१०-२८
 
१२९५. आधारभुत प्रशासनिक प्रशिक्षण सम्बन्धमा । (नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७८-१०-२७
 
१२९६. नेपालमा बित्तीय संघीयता अवधारणा र अभ्यास । प्रकाशन क्षमता विकास महाशाखा २०७८-१०-२४
 
१२९७. नवनियुक्त शाखा अधिकृतहरुले पदस्थापनाका लागि निकाय / कार्यालय छनौट गर्ने सम्बन्धी सूचना । परिपत्र/निर्देशन सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७८-१०-२३
 
१२९८. निरोगिताको प्रमाणपत्र र शपथ ग्रहण फाराम पेश गर्ने समबन्धी सूचना । परिपत्र/निर्देशन सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७८-१०-१८
 
१२९९. उच्च पहाडी एवम् हिमाली क्षेत्र समृद्धि कार्यक्रमको लागि आयोजना प्रस्ताव पेस गर्ने सम्बन्धी सूचना । परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७८-१०-१७
 
१३००. प्रशासनविद् / विज्ञको सूचीमा नाम समावेश गर्ने सम्बन्धी सूचना । सूचना/समाचार प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा २०७८-१०-१७
 
१३०१. उच्च पहाडी एवम् हिमाली क्षेत्र समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि पठाईएको सम्बन्धमा । कार्यविधि योजना तथा अनुगमन शाखा २०७८-१०-१७
 
१३०२. स्वत: प्रकाशन (२०७८ कार्तिक १ देखि २०७८ पौष मसान्त सम्म) सूचनाको हक सम्बन्धी विवरण सूचना प्रविधि शाखा २०७८-१०-१४
 
१३०३. बैदेशिक अनलाईन तालिम छात्रवृत्तिका लागि निवेदन आव्हान । निजामती कर्मचारी छात्रवृति मानव संसाधन योजना शाखा २०७८-१०-१३
 
१३०४. सरुवा / काज / कामकाज सम्बन्धमा । परिपत्र/निर्देशन सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७८-१०-१३
 
१३०५. छात्रबृत्ति समितिको ३४४ औ बैठकको निर्णय सम्बन्धी सूचना । निजामती कर्मचारी छात्रवृति मानव संसाधन योजना शाखा २०७८-१०-१३
 
जम्मा ३६०८ मध्ये १२९१ देखि १३०५ सम्मका अभिलेखहरु