नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ श्रावण ८ गते शुक्रबार
नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्वितीय श्रेणीको पदमा मिति २०७६।१२।०४ को निर्णय अनुसार बढुवा नियुक्ति भई पदस्थापन हुनु भएका उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरण ।