नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ आश्विन २५ गते आइतबार
शैक्षिक प्रोत्साहन वृति व्यवस्थापन समितिको सचिवबलयको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृति उपलब्ध गराउने सम्बन्धमा योग्यताक्रम सहितको प्रारम्भिक नतिजा प्रकाशन गरिएको सूचना ।