नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ भाद्र १६ गते मंगलबार
प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त रोयल्टी तीन तहका सररकारबीच बाँडफाँटका लागि भएका व्यवस्थालाई पुनरावलोकन गर्ने सम्बन्धी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सार्वजनिक सूचनाको जानकारी सम्बन्धमा ।