हाईलाईट:
/ सूचना/समाचार

सुझावको पठाउने सम्बन्धमा सूचना

प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखा २०८१ फाल्गुण २७ गते मंगलबार १६:२१:१४ बजे

सेवा निवृत राष्ट्रसेवक/निजामती कर्मचारीहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्रसेवामा समुचित उपयोग गर्न तथा निजहरुको पालना गर्नुपर्ने आचरणलाई संहीतावद्ध गर्न मस्यौदा तयारीको लागि सरोकारवालाबाट १५ दिनभित्र सुझाव संकलन गर्ने बारे सूचना

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल एक्सन
१. सुझावको पठाउने सम्बन्धमा सूचना २०८१ फाल्गुण २७ गते मंगलबार

थप सूचना/समाचार