नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
२०८३ श्रावण १० गते आइतबार
नेपाल कृषि सेवाका राजपत्रांकित द्वितीय श्रेणी, राजपत्रांकित तृतीय श्रेणी, राजपत्र अनंकित प्रथम तथा राजपत्र अनंकित द्वितीय श्रेणीका कर्मचारीहरुको समायोजन भएको विवरण समायोजनको वेबसाइट http://www.samayojan.gov.np मा प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।