हाईलाईट:

स्थानीय तहको आर्थिक वर्ष ०८३/८४ को बजेट अपडेट बजेट पेश भएका: ७१९   बजेट पेश नभएका: ३४

* यस मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित स्थानीय तहले प्रविष्टि गरेको विवरणको आधारमा तयार पारिएको ।
क्रस स्थानीय तहको प्रकार जम्मा स्थानीय तह बजेट पेश भएका स्थानीय तह बजेट पेश नभएका स्थानीय तह बजेट पेश भएका स्थानीय तह% बजेट पेश नभएका स्थानीय तह% बिस्तृतमा
१. महानगरपालिका १००% ०%
२. उप महानगरपालिका ११ ८१.८% १८.२%
३. नगरपालिका २७६ २६५ ११ ९६% ४%
४. गाउँपालिका ४६० ४३९ २१ ९५.४% ४.६%
जम्मा ७५३ ७१९ ३४ ९५.४८% ४.५२%