हाईलाईट:
/ सूचना/समाचार

लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका कर्मचारीहरुलाई कामकाज गर्न तोकिएको सूचना

जनशक्ति योजना तथा विकास शाखा २०७७ असार ७ गते आइतबार १६:५६:५७ बजे

सूचना !

सम्बन्धित स्थानीय तहबाट माग बमोजिम लोक सेवा आयोगबाट सिफारिस भई गएका स्थानीय तहका कर्मचारीहरुलाई सम्बन्धित स्थानीय तहमा नियुक्ति दिएको तर स्थायी दरबन्दी पुर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराईएका कर्मचारीहरुलाई मिति २०७७/०३/०७ को नेपाल सरकार (सचिवस्तर) को निर्णय अनुसार निजहरुले पेश गरेको निवेदन, नियुक्तिको छायाँप्रति, सम्बन्धित स्थानीय तहमा पदपुर्तिको कारण सहितको सिफारिस र कर्मचारीहरुले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम हाललाई कामकाज गर्न खटाईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रदेश अनुसारको गापा तथा नपामा सिफारिश गरिएका तर नियुक्ति र पदस्थापनमा समस्या भई नयाँ पदस्थापन गर्नुपर्ने कर्मचारीहरुको विवरण

सि.नं नाम थर पद / तह सिफारिस भएको स्थानीय तह नियुक्तिको अवस्था हाजिर नगराउनुको कारण पदस्थापन गरिएको स्थानीय तह सहमति / माग पत्र डाउनलोड

प्रदेश नं. १

सहायकस्तर चौथो

विष्णु सापकोटा

खापासटे/चौथो

छथर गापा तेह्रथुम

दिईएको

समायोजन भई गएको

सहिदभूमि गापा धनकुटा

सहमती

डाउनलोड

बागमती प्रदेश

अधिकृतस्तर छैठौ

अञ्जली भण्डारी

सामान्य प्रशासन/छैठौ

मेलम्ची नगरपालिका, सिन्धुपाल्चोक

दिईएको

समायोजनबाट पदपुर्ति भएको

तारकेश्वर गापा नुवाकोट

माग

डाउनलोड

सहायकस्तर चौथो

2

निर्मला दाहाल

समविनि/चौथो

कैलाश गापा मकवानपुर

दिईएको

विमला बर्तौला समायोजन भई गएको

भिमफेदी गापा सहमति

सहमति

डाउनलोड

गण्डकी प्रदेश

सहायकस्तर चौथो

भुपेन्द्र तिमिलसेना

असई/ चौथो

कालिगण्डकी गापा स्याङ्गजा

दिईएको

समायोजन भई पदपुर्ति भएको

रास्कोट नपा कालिकोट

सहमती

डाउनलोड

प्रदेश नं. ५

अधिकृतस्तर छैठौ

सूर्यप्रकाश उपाध्याय

कम्प्युटर ईञ्जिनियर/छैठौ

नेपालगञ्ज उमनपा, बाँके

दिईएको

विज्ञापन संशोधन

धनगढी उमनपा कैलाली

सहमती

डाउनलोड

सहायकस्तर चौथो

2

अनिता चौधरी

समविनि/चौथो

माडी नपा रोल्पा

दिईएको

सुन्दरी चौधरी समायोजन भई गएको

ईन्द्रावती गापा सिन्धुपाल्चोक

माग

डाउनलोड

सुदुरपश्चिम प्रदेश

सहायकस्तर चौथो

यमुना बिष्ट

समविनि/चौथो

आलिताल गापा डडेल्धुरा

दिईएको

समायोजन भई पदपुर्ति भएको

जानकी गापा कैलाली

सहमती

डाउनलोड

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल एक्सन
१. लोक सेवा आयोगबाट सिफारिश भई आउनु भएका कर्मचारीहरुलाई कामकाज गर्न तोकिएको सूचना २०७७ असार ७ गते आइतबार

थप सूचना/समाचार