खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
१५४६. परिपत्र सम्बन्धमा - (पत्रमा उल्लेखित कार्यालयहरु) परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७५-११-०८
 
१५४७. परिपत्र - (श्री निजामती किताबखाना/श्री स्थानीय पूर्वाधार विभाग/श्री काठमाण्डौ उपत्यका भित्रका जि.स.स./श्री काठमाण्डौ उपत्यका भित्रका महा/न.पा./गा.पा.हरु) परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७५-११-०५
 
१५४८. गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन सम्बन्धमा | (उल्लेखित सबै ) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७५-११-०३
 
१५४९. एम्बुलेन्समा कर छुट माग गर्दा अपनाउनुपर्ने प्रक्रिया सम्बन्धमा - (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७५-११-०२
 
१५५०. गाउँपालिका तथा नगरपालिकाकाे नाम र केन्द्र परिवर्तन सम्बन्धमा - (श्री गाउँपालिका सबै/ नगरपालिका सबै/ जिल्ला समन्वय समिति सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७५-११-०२
 
१५५१. जनशक्ति तथा रणनीतिक विकास योजना अन्तर्गत जनशक्ति प्रक्षेपणका लागि तयार गरिएको अनलाइन प्रश्नावलीको लिंक स्थापित गतिएको सम्बन्धमा (प्रदेश, स्थानीय तहहरु सबै) | परिपत्र/निर्देशन मन्त्रालय २०७५-११-०२
 
१५५२. रास्ट्रिय प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा | (उल्लेखित सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७५-११-०१
 
१५५३. कार्यक्रममा उपस्थित हुने सम्बन्धमा - संलग्न सूचीमा उल्लेखित कार्यालयहरु । परिपत्र/निर्देशन सूचना प्रविधि शाखा २०७५-११-०१
 
१५५४. अभिमूखीकरण कार्यक्रममा सहभागिता सम्बन्धमा - (पत्रमा उल्लेखित स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७५-१०-२७
 
१५५५. आ‍.ब. २०७५/०७६ मा नयाँ कक्षाकाेठा निर्माण सम्बन्धमा - श्री स्थानीय तहहरु सबै । परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७५-१०-२५
 
१५५६. तुर्इन प्रतिस्थापन गर्ने गराउने सम्बन्धमा - (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७५-१०-२५
 
१५५७. महालेखा परीक्षककाे कार्यालयकाे ५२, ५३, ५४ र ५५ अौ वार्षिक प्रतिवेदनकाे प्रतिक्रया पठार्इदिने सम्बन्धमा - (विभा/अायाेग/समिति/प्रतिष्ठान/कार्यालयहरु सबै / श्री जि.स.स. कार्यालय सबै / श्री स्थानीय तहहरु सबै) । परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७५-१०-२१
 
१५५८. नयाँ उत्पादित सामानमा निकासी कर महसुल तथा दस्तुर लिन नमिल्ने सम्बन्धमा - श्री स्थानीय तहहरु सबै । परिपत्र/निर्देशन श्रोत परिचालन समन्वय शाखा २०७५-१०-२१
 
१५५९. कार्यक्रममा अनिवार्य सहभागीता सम्बन्धमा - (श्री प्रदेश नं. ३ का सबै स्थानीय तहहरु / श्री प्रदेश नं. ३ का सबै जि.स.स. सबै) परिपत्र/निर्देशन सूचना प्रविधि शाखा २०७५-१०-१८
 
१५६०. Information Seminar on Australia Awards Scholarship सम्बन्धमा । (श्री सबै मन्त्रालय/ अायाेग / कार्यालय) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७५-१०-१७
 
जम्मा १८१५ मध्ये १५४६ देखि १५६० सम्मका अभिलेखहरु