खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
८२६. बेरुजू फर्छ्यौट कार्ययोजना मार्गदर्शन सम्बन्धमा । (श्री मन्त्रालय/विभाग/आयोजना/कार्यक्रम/प्रतिष्ठान/समिति सबै, श्री जिल्ला समन्वय समितिको कार्यालय सबै, श्री स्थानीय तह सबै) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७७-०४-०९
 
८२७. करार सेवामा कार्यरत कर्मचारीहरूको विवरण सम्बन्धमा । (श्री स्थानीय तहहरू सबै) परिपत्र/निर्देशन स्थानीय तह कर्मचारी प्रशासन शाखा २०७७-०४-०८
 
८२८. अपाङ्गता परिचयपत्र सम्बन्धी विवरण सम्बन्धमा (श्री स्थानीय तहहरू सबै) परिपत्र/निर्देशन सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षा शाखा २०७७-०४-०७
 
८२९. सम्पत्ति विवरण दर्ता सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०४-०७
 
८३०. निर्णय कार्यान्वयन सम्बन्धमा । (स्थानीयतहहरु सबै) परिपत्र/निर्देशन वातावरण तथा विपद् व्यवस्थापन शाखा २०७७-०४-०६
 
८३१. बजेट विवरण पठाउन पुन: ताकेता गरिएको । (स्थानीय तह सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०४-०५
 
८३२. कोरियामा नेपाली श्रमिकहरु पठाउने विधि सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०४-०५
 
८३३. सूचनाको हक कार्यान्वयन सम्बन्धी प्रगति विवरण सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन सूचना तथा प्रविधि शाखा २०७७-०४-०५
 
८३४. साविक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीको अवकाश भुक्तानी बारे । (जिल्ला समन्वय समितिको कार्ययालय सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०४-०५
 
८३५. आ.व. ०७७/७८ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७७-०४-०५
 
८३६. कार्यसम्पादन मूल्यांकन सम्बन्धमा । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७७-०४-०५
 
८३७. आ.व २०७६/०७७ को बार्षिक प्रगति विवरण उपलब्ध गराईदिने । (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७७-०४-०४
 
८३८. कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धमा (पत्रमा उल्लेखित निकायहरु सबै) परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७७-०४-०२
 
८३९. निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्ने सम्बन्धी सूचना । परिपत्र/निर्देशन कर्मचारी कल्याण शाखा २०७७-०३-३१
 
८४०. निजामती सेवा दिवस, २०७७ को नारा सम्बन्धी सूचना । परिपत्र/निर्देशन मन्त्रालय २०७७-०३-३१
 
जम्मा १७३७ मध्ये ८२६ देखि ८४० सम्मका अभिलेखहरु