हाईलाईट:
/ सुशासन प्रवर्द्धन शाखाको कार्य विवरण

सुशासन प्रवर्द्धन शाखाको कार्य विवरण

अध्यावधिक मिति २०८१ कार्तिक ५ गते सोमबार

सुशासन प्रवर्द्धन शाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :

  • उजुरी तथा गुनासो सुनुवाइ सम्बन्धी कार्यहरु,
  • हेलो सरकार सम्बन्धी कार्यहरु,
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायको सम्पर्क (Focal) शाखाको रुपमा कार्य गर्ने,
  • सुशासन सम्बन्धी भएगरेका कामहरुको अभिलेख, संश्लेषण, प्रकाशन र वितरण सम्बन्धी काम गर्ने,
  • स्थानीय तहमा सुशासन सुदृढीकरण कार्यमा सहजीकरण गर्ने,
  • स्थानीय तहको कार्य सम्पादन स्थितिको तुलनात्मक विवरण नियमित रुपमा प्रकाशित गर्ने । 

मन्त्रालयका सुचनाहरु