हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
१. सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति 2082/03/30 को निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०३-३०
 
२. सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०३/२७ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०३-२७
 
३. सङ्‌घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०३/२७ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्र अनंकित (प्राविधिक) कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०३-२७
 
४. यस मन्त्रालयको २०८२/०३/२६ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०३-२६
 
५. मिति २०८२/०३/२५ को निर्णयानुसार सरुवा गरिएका नेपाल विविध सेवा, राजपत्राङ्कित द्वितीय श्रेणी, सूचना प्रविधि निर्देशकहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०३-२५
 
६. मिति २०८२/०३/२५ गतेको निर्णयानुसार सरुवा गरिएको/कामकाजमा खटाइएको शाखा अधिकृतहरु (BAT-39) को विवरण सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०३-२५
 
७. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०२/१९ गतेको निर्णयानुसार सरुवा भएका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०२-२२
 
८. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०२/२१ को निर्णयानुसार अतिरिक्त समूहमा रहेका राजपत्र अनंकित कर्मचारीहरुलाई सरुवा गरिएको/काज खटाइएको विवरणः सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०२-२१
 
९. सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०२/१४ गतेको निर्णयानुसार अतिरिक्त समूहमा रहेका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) र राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) का कर्मचारीहरुलाई सरुवा गरिएको तथा काजमा खटाइएको विवरण सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०२-१४
 
१०. सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८२/०२/०९ को निर्णयानुसार सरुवा/कामकाजमा खटाईएका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०२-०९
 
११. यस मन्त्रालयको मिति २०८२/०२/०४ गतेको निर्णयानुसार सरुवा/कामकाज/काज गरिएका राजपत्र अनंकित द्वितीय श्रेणी र श्रेणीविहिन कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०२-०४
 
१२. यस मन्त्रालयको मिति २०८२/०२/०४ गतेको निर्णयानुसार सरुवा/कामकाज/काज गरिएका राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०२-०४
 
१३. यस मन्त्रालयको मिति २०८२/०२/०४ गतेको निर्णयानुसार सरुवा/कामकाज/काज गरिएका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०२-०४
 
१४. राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा/कामकाज/काज सम्बन्धी विवरण सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०१-०९
 
१५. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/०१/२० को निर्णयानुसार सरुवा/कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको विवरण । सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८०-०१-२६
 
जम्मा १८ मध्ये देखि १५ सम्मका अभिलेखहरु