हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
११२६. शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयको निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धमा योग्यताक्रम सहितको प्रारम्भिक नतिजा प्रकाशन गरिएको सूचना । सन्तति छात्रवृति कर्मचारी कल्याण शाखा २०८०-०२-१७
 
११२७. राष्ट्रसेवक कर्मचारीको लागि प्रतिभा डवली कार्यक्रमको संक्षिप्त सूची नतिजा प्रकाशन सम्बन्धी सूचना । सूचना/समाचार कर्मचारी कल्याण शाखा २०८०-०२-१६
 
११२८. पुराना जिन्सी मालसामानहरुको लिलाम सम्बन्धी ७ दिने सूचना । सूचना/समाचार आन्तरिक व्यवस्थापन शाखा २०८०-०२-१७
 
११२९. जानकारी सम्बन्धमा ( स्थानीय तहहरु सबै ) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८०-०२-१४
 
११३०. दिगो विकास लक्ष्य निर्देशक समितिको बैठकका निर्णयहरु सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०८०-०२-१०
 
११३१. स्थानीय आर्थिक विकासमा उद्यमशिलता विषयक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी अभिरुची फाराम भर्ने बारेमा प्रकाशित सूचना । परिपत्र/निर्देशन अन्य निकाय २०८०-०२-०९
 
११३२. बार्षिक समीक्षा गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सम्बन्धमा । (तराई मधेश समृद्धि कार्यक्रम लागू भएका सबै स्थानीय तहहरु) परिपत्र/निर्देशन अन्य निकाय २०८०-०२-०८
 
११३३. मिटर ब्याज पीडितहरुलाइ निवेदन अन्तिम पटक सात ७ दिन म्यादथप गरिएको जरुरी सूचना । परिपत्र/निर्देशन अन्य निकाय २०८०-०२-०७
 
११३४. राष्ट्रिय महिला अधिकार दिवस सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०८०-०२-०७
 
११३५. कर्मचारी विवरण माग सम्बन्धमा - श्री मन्त्रालय/आयोग/सचिवालय (सबै)। परिपत्र/निर्देशन कर्मचारी प्रशासन महाशाखा २०८०-०२-०३
 
११३६. रमानाको विवरण उपलव्ध गराईदिने सम्बन्धमा । श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय/प्रदेश/स्थानीय तह (सबै) परिपत्र/निर्देशन कर्मचारी प्रशासन महाशाखा २०८०-०२-०३
 
११३७. Seoul Smart City Prize आवेदन दिने सम्बन्धमा । परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०८०-०२-०३
 
११३८. निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन बृत्ति उपलब्ध गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना । परिपत्र/निर्देशन कर्मचारी कल्याण शाखा २०८०-०१-२९
 
११३९. परिपत्र सम्बन्धमा । (श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय/प्रदेश/स्थानीय तह - सबै) परिपत्र/निर्देशन कर्मचारी प्रशासन महाशाखा २०८०-०१-२७
 
११४०. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/०१/२० को निर्णयानुसार सरुवा/कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरुको विवरण । सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८०-०१-२६
 
जम्मा ३७४८ मध्ये ११२६ देखि ११४० सम्मका अभिलेखहरु