नेपाल सरकार
सिंहदरबार, काठमाडौँ
यस मन्त्रालयको मिति २०७९।११।१६ को निर्णयानुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्ति भएका कर्मचारीहरुलाई देहाय बमोजिम पदस्थापन तथा कामकाजमा खटाईएको व्यहोरा अनुरोध छ ।