खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
७३६. आन्तरिक लेखा परिक्षण सम्बन्धमा । (जिसस सबै, स्थानीय तहरु सबै) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७७-०७-२८
 
७३७. रा.प तृतीय श्रेणीका रिक्त अप्राविधिक पदहरुको विवरण पठाउने सम्बन्धमा । (सबै मन्त्रालय / सचिवालय / निकाय) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७७-०७-२७
 
७३८. प्र.म.रो.का‍.को सशर्त अनुदान रकम निकासा सम्बन्धमा । (श्री गाउँपालिका/नगरपालिका सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२७
 
७३९. विवरण उपलब्ध गराईदिने सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन सामाजिक समावेशीकरण शाखा २०७७-०७-२७
 
७४०. आन्तरिक हवाई उडान संचालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने बारे । परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२४
 
७४१. बजेट विवरण खुलाई पठाईदिने बारे । (पत्रमा उल्लेखित स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२४
 
७४२. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको विवरण पठाउने सम्बन्धमा । (जिल्ला समन्वय अधिकारी, जिसस सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२३
 
७४३. प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि सम्बन्धमा (श्री गाउँपालिका/नगरपालिका सबै) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२३
 
७४४. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअल सम्बन्धमा । (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-२३
 
७४५. Virtual Training मा सहभागी हुने सम्बन्धमा । (श्री संलग्न सूची बमोजिमका गाउँपालिका/नगरपालिका) परिपत्र/निर्देशन अन्य निकाय २०७७-०७-२३
 
७४६. रा.प तृतीय श्रेणी वा सो सरहका अधिकृतहरुको सेवाकालीन तालिम सम्बन्धि सूचना । परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७७-०७-१९
 
७४७. भगिनी सम्बन्ध स्थापना गर्दा लिनुपर्ने पूर्वस्वीकृति सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०७७-०७-१९
 
७४८. पुनः ताकेता सम्बन्धमा । (श्री जिल्ला समन्वय समिति सबै) परिपत्र/निर्देशन सङ्घीय मामिला शाखा २०७७-०७-१७
 
७४९. रा.प. तृतीय श्रेणीका रिक्त प्राविधिक पदहरुको विवरण सम्बन्धमा । (सबै मन्त्रालय / आयोग / सचिवालय / निकाय) परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७७-०७-१६
 
७५०. गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) सम्बन्धमा । (स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७७-०७-०६
 
जम्मा १८०० मध्ये ७३६ देखि ७५० सम्मका अभिलेखहरु