हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
३०४६. साना विकास परियोजना कार्यन्वयन गर्ने निकाय र कार्यन्वयन प्रक्रियाका सम्बन्धमा भएको परिमार्जन समबन्धमा (उल्लेखित सबै ) | परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०७५-१२-१३
 
३०४७. २०७५।१२।११ को निर्णयानुसार समायोजन भएका रा प अनं द्वितीय विविध सेवा स म वि निको विवरण | अन्य कर्मचारी प्रशासन महाशाखा २०७५-१२-१३
 
३०४८. २०७५।१२।११ को निर्णयानुसार समायोजन भएका रा प अनं प्रथम विविध सेवा महिला विकास निरिक्षकको विवरण | अन्य कर्मचारी प्रशासन महाशाखा २०७५-१२-१३
 
३०४९. साना विकास परियोजना कार्यान्वयन गर्ने निकाय र कार्यान्वयन प्रकृयाका सम्बन्धमा भएको परिमार्जन सम्बन्धमा - (श्री जि.स.स सबै/ श्री महा/उपमहा/नगरपालिका/गाउँपालिका सबै) परिपत्र/निर्देशन विकास सहायता समन्वय शाखा २०७५-१२-१३
 
३०५०. नेपाल कृषि सेवा कर्मचारीहरुको समायोजन सम्बन्धमा । अन्य कर्मचारी प्रशासन महाशाखा २०७५-१२-१२
 
३०५१. जि.स.स.को सम्पुर्ण बेरुजु शुन्य गर्ने सम्बन्धमा - (श्री जिल्ला समन्वय समितिकाे कार्यालयहरु सबै) परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७५-१२-१२
 
३०५२. विपद् सूचना व्यवस्थापन प्रणाली (DIMS) सम्बन्धी जानकारी सम्बन्धमा - (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन वातावरण तथा विपद् समन्वयन शाखा २०७५-१२-१२
 
३०५३. बजेट कार्यान्वयन सम्बन्धमा - (श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन मन्त्रालय २०७५-१२-१२
 
३०५४. अभिमुखीकरण तालिमको मिति संशोधन समबन्धमा | अन्य मन्त्रालय २०७५-१२-११
 
३०५५. .......गाउँपालिका/ नगरपालिकाकाे सार्वजनिक खरिद नियमावली, २०७५ (नमूना) नमुना कानुन सङ्घीय मामिला महाशाखा २०७५-१२-१०
 
३०५६. मिति २०७५।११।२७ को निर्णयानुसार समायोजन भएका रा प अनं. द्वितीय नेपाल शिक्षा सेवा-पेन्टीङ एण्ड फोटोग्राफि(कला)-पेन्टिङ(चित्रकला) समूहको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । समायोजन समायोजन महाशाखा २०७५-१२-०८
 
३०५७. मिति २०७५।११।२६ को निर्णयानुसार समायोजन भएका रा प तृतीय नेपाल वन सेवा-हात्तिसार समूहको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । समायोजन समायोजन महाशाखा २०७५-१२-०८
 
३०५८. मिति २०७५।११।२७ को निर्णयानुसार समायोजन भएका रा. प. अनं. द्वितीय नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा-तथ्यांक समूहको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । समायोजन समायोजन महाशाखा २०७५-१२-०८
 
३०५९. कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका तपशिल बमोजिमका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृतहरुलाई निजामती सेवा ऐन, 2049 को दफा 15 (१) बमोजिम पदस्थापना गरिएका कर्मचारीहरुको विवरण । मापदण्ड सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०७५-१२-०७
 
३०६०. प्रधानमन्त्री रोजगार कार्यक्रमको अभिमुखीकरण गोष्ठीमा सहभागिता सम्बन्धमा - स्थानीय तह सबै । परिपत्र/निर्देशन मन्त्रालय २०७५-१२-०७
 
जम्मा ३७९७ मध्ये ३०४६ देखि ३०६० सम्मका अभिलेखहरु