हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
६१. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/६/१२ गतेको निर्णयानुसार सरुवा गरिएका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०६-२०
 
६२. यस मन्त्रालयको मिति २०८२/०६/०७ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना स्थानीय तह कर्मचारी प्रशासन शाखा २०८२-०६-०७
 
६३. यस मन्त्रालयको मिति २०८२/०५/२२ गतेको निर्णयानुसार सरुवा गरिएका राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०५-२२
 
६४. यस मन्त्रालयको मिति २०८२/०५/२२ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०५-२२
 
६५. मिति २०८२/०५/१९ गतेको निर्णयानुसार सरुवा गरिएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०५-१९
 
६६. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०५/१३ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण: सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०५-१५
 
६७. यस मन्त्रालयको मिति २०८२/०५/१३ को निर्णयानुसार सरुवा गरिएका राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरह तथा राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०५-१३
 
६८. यस मन्त्रालयको मिति २०८२/०५/१२ को निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको विवरण: सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०५-१३
 
६९. यस मन्त्रालयको मिति २०८२/०५/१२ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरण: सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०५-१३
 
७०. मिति 2082/05/05 गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना स्थानीय तह कर्मचारी प्रशासन शाखा २०८२-०५-०५
 
७१. मिति २०८२/०५/०४ गतेको निर्णयानुसार सरुवा गरिएका राजपत्राङ्कित द्वितीय श्रेणी र राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०५-०४
 
७२. यस मन्त्रालयको मिति २०८२/०५/०२ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाइएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी तथा राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०५-०२
 
७३. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०४/२६ गतेको निर्णयानुसार सरुवा/काज/कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण सरुवा तथा पदस्थापना कर्मचारी प्रशासन महाशाखा २०८२-०४-२८
 
७४. यस मन्त्रालयको मिति २०८२/०४/२३ गतेको निर्णयानुसार सरुवा गरिएका/कामकाजमा खटाईएका शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको विवरणः सरुवा तथा पदस्थापना स्थानीय तह कर्मचारी प्रशासन शाखा २०८२-०४-२३
 
७५. लोक सेवा आयोगको सिफारिस बमोजिम नियुक्ति भई यस मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएका नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, राजपत्राङ्कित तृतीय श्रेणी, तथ्याङ्क अधिकृतहरुलाई मन्त्रालयको मिति २०८२/०४/१९ गतेको निर्णयानुसार सरुवा गरिएको विवरण सरुवा तथा पदस्थापना सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा २०८२-०४-१९
 
जम्मा १०० मध्ये ६१ देखि ७५ सम्मका अभिलेखहरु