हाईलाईट:
खोजि हटाउने
क्र.सं. सूचनाको शिर्षक सूचना प्रकार महाशाखा/शाखा प्रकाशित मिति एक्सन
२८६६. बार्षिक विकास कार्यक्रम तथा MTEF काे लागि विवरण सम्बन्धमा - (पत्रमा उल्लेखित कार्यालयहरु सबै) परिपत्र/निर्देशन योजना तथा अनुगमन शाखा २०७६-०१-२४
 
२८६७. गणतन्त्र दिवस २०७६ सम्बन्धमा - श्री जि.स.स सबै/ श्री महा/उपमहा/नपा/गापाहरु सबै । परिपत्र/निर्देशन आन्तरिक व्यवस्थापन शाखा २०७६-०१-२३
 
२८६८. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०६७ स्वीकृत भएको सम्बन्धमा - श्री स्थानीय तहहरु सबै । परिपत्र/निर्देशन मन्त्रालय २०७६-०१-२३
 
२८६९. खर्चको विवरण सम्बन्धमा - श्री स्थानीय तह, बहुक्षेत्रीय पोषण योजना लागू भएका सबै । परिपत्र/निर्देशन आर्थिक प्रशासन शाखा २०७६-०१-२३
 
२८७०. नगरपालिकाले सञ्चालन गर्ने सम्भावित योजनाहरुको विवरण सहित आसय पत्र उपलब्ध गराउनु हुन - श्री महा/उपमहा/ नपाहरु सबै । अन्य मन्त्रालय २०७६-०१-२०
 
२८७१. राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने सम्बन्धमा - श्री स्थानीय तहहरु सबै । परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७६-०१-१९
 
२८७२. बैदेशिक अध्धयन छात्रवृत्तिमा मनोनयन गर्ने सम्बन्धमा (श्री सबै निकाय) | सूचना/समाचार मानव संसाधन योजना शाखा २०७६-०१-१७
 
२८७३. कार्यक्रम स्थगित गरिएको सम्बन्धमा (उल्लेखित सबै ) | परिपत्र/निर्देशन मन्त्रालय २०७६-०१-१५
 
२८७४. माग आकृति फाराम पठाउने सम्बन्धमा - श्री जिल्ला समन्वय समितिकाे कार्यालयहरु सबै । परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७६-०१-१५
 
२८७५. मिति २०७६।०१।०९ को निर्णयानुसार समायोजन भएका अधिकृतस्तर सातौ एवं छैटौ र सहायक पाँचौ तह स्वास्थ्य शिक्षा टेक्निसियन लगायतका विवरण सार्वजनिक गरिएकाे सम्बन्धमा । समायोजन समायोजन महाशाखा २०७६-०१-१३
 
२८७६. मिति २०७६।०१।०९ को निर्णयानुसार समायोजन भएका रा प अनं द्वितीय श्रेणी इन्जि सेवा इलेक्ट्रिकल इन्जिनियरिङ्ग समूहको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । समायोजन समायोजन महाशाखा २०७६-०१-१३
 
२८७७. मिति २०७६।०१।०९ को निर्णयानुसार समायोजन भएका विविध सेवा रा. प. अनं. प्रथम श्रेणी प्रमुख शिक्षक पदको विवरण सार्वजनिक गरिएको सम्बन्धमा । समायोजन समायोजन महाशाखा २०७६-०१-१३
 
२८७८. मेलमिलापकर्ताहरुको दोस्रो रास्ट्रिय सम्मेलनमा सहभागिता सम्बन्धमा (उल्लेखित सबै) | परिपत्र/निर्देशन स्थानीय तह समन्वय शाखा २०७६-०१-१२
 
२८७९. अनुगमन तथा नियमन कार्यकाे प्रभावकारी कार्यान्वयन सम्बन्धमा - (श्री जि.स.स सबै / श्री स्थानीय तहहरु सबै) परिपत्र/निर्देशन वातावरण तथा विपद् समन्वयन शाखा २०७६-०१-११
 
२८८०. पदपूर्तिका लागि माग फारम पठाउने सम्बन्धमा - श्री स्थानीय तहहरु सबै । परिपत्र/निर्देशन मानव संसाधन योजना शाखा २०७६-०१-११
 
जम्मा ३८१३ मध्ये २८६६ देखि २८८० सम्मका अभिलेखहरु